०३ असार २०८३, बुधबार

८८ प्रकारका परिकार प्रदर्शनी

बैशाख १५, २०८०
८८ प्रकारका परिकार प्रदर्शनी

जानकी नवमीको अवसरमा स्वामी विवेकनन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावासले जनकपुरधाममा शुक्रबार आयोजना गरेको सांस्कृतिक महोत्सव तथा मैथिली फुड फेस्टिभलमा मिथिलाको प्रसिद्ध ८८ प्रकारका परिकार प्रदर्शनीको अवलोकन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलगायत । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्