३० असार २०८३, मंगलबार

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको दाबी- कर्मचारीले तीन प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन्

नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार
बैशाख २६, २०८०
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालको दाबी- कर्मचारीले तीन प्रतिशतसम्म 'साइनिङ मनी' लिन्छन्

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा भ्रष्टाचार हुने गरेको बताएका छन् । मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले कर्मचारीले 'साइनिङ मनी'को रूपमा ३ प्रतिशतसम्म लिने गरेको दाबी गरे ।

उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिवद्धता माग गरे । ‘हामीले रिपोर्टिङको क्रममा सुन्यौँ कर्मचारीले शुरूमा साइनिङ मनी लिने गरेका छन् । मैले यही सदनमा उठाएको थिएँ,' उनले भने '२/३ प्रतिशत कति हुन्छ साइनिङ मनी लिने र गोजीमा हाल्ने ।’
 

salt training

कमेन्ट गर्नुहोस्