0 shares
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ वनहरास्थित महेन्द्र राजमार्गको छेउमा बिक्रीका लागि राखिएका तरभुजा ।
वनहरा नदीको बगरमा तरभुजा खेती गर्ने उनीहरू यहीँबाट जीविकोपार्जन गर्दै आएका छन् । तस्वीर : गोकुल जोशी/रासस