×

NMB BANK
NIC ASIA

आईपीएल क्रिकेटमा हैदराबादलाई ८ विकेटले हराउँदै बैंगलोरको जीत

जेठ ५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरको जितेको छ ।

Muktinath Bank

शुरूआती ब्याटिङ गरेको हैदराबादले हेनिरक क्लासेनको शतकीय योगदानसहित १८७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गर्दै बैंगलोरका खेलाडी विराट कोहली र फाफ डुप्लेसीले छुट्टै शैली प्रदर्शन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोहलीले पहिलो ओभरको शुरूआती २ बलमा चौका हाने । डुप्लेसीले पनि लगातार चौका र छक्का प्रहार गरे । दुवै खेलाडी १८औं ओभरसम्म मैदानमै टिकेर रहे । दुवैले १७२ रनको साझेदारी कायम गरे ।


Advertisment
Nabil box
Kumari

विराटले ६३ बलमा १०० रन र डुप्लेसीले ४७ बलमा ७१ रन बनाए ।

Vianet communication
Laxmi Bank

खेलमा ३ बल बाँकी छँदै बैंगलोरले खेल जितेको थियो । यससँगै अंकतालिकामा मुम्बई इन्डियन्सलाई पछि पार्दै बैंगलोर शीर्ष ४ मा उक्लिन सफल भएको छ ।

प्लेअफको दौडमा कायमै रहन बैंगलोरले बिहीवारको खेल जित्नुपर्ने नै थियो । चालू सिजनमा गुजरात टाइटन्स प्लेअफमा पुगिसकेको छ भने बाँकी ३ टीमको नाम तय हुन सकेको छैन ।

हैदराबादले अब आफ्नो अन्तिम लिग प्रतिस्पर्धामा गुजरात टाइटन्ससँग खेल्नेछ । त्यसले प्लेअफमा जाने/नजाने निधो गर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x