०९ साउन २०८३, शनिबार

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभिने, सार्वजनिक सेवा प्रसारकको स्थापना हुने

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभिने, सार्वजनिक सेवा प्रसारकको स्थापना हुने

सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

सार्वजनिक सेवा प्रसारकको स्थापना गरी एकीकृत सेवा प्रसारकको रूपमा गाभिने सरकारले नीति लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्