१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले गरे पेस्तोल पड्काएर म्याराथनको उद्घाटन

प्रधानमन्त्री प्रचण्डले गरे पेस्तोल पड्काएर म्याराथनको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘कान्तिपुर हाफ म्याराथन’को उद्घाटन गरेका छन् । शनिवार बिहान प्रधानमन्त्री प्रचण्डले पेस्तोल पड्काएर म्याराथनको उद्घाटन गरेका हुन् । 

म्याराथन उद्घाटन गर्दै उनले देशको एकता र परिवर्तन रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताए।

null

प्रधानमन्त्री प्रचण्डले सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्