२८ जेठ २०८३, बिहीबार

व्यबस्थापिका संसदमा शून्य समय शुरु

कात्तिक २०, २०७४
व्यबस्थापिका संसदमा शून्य समय शुरु
काठमाडौं २५ पुस - लामो समय सम्म अबरुद्ध रहेको संसद आइतवारबाट शुरु भएपछि सोमवार देखि संसद नियमित कार्यसूचीमा प्रवेश गरेको छ । सोमवार बसेको संसदको बैठकमा तीनजना सांसदले मात्र शून्य समयमा बोले । गणेशमान ठगुन्ना, टिकाराम चेम्जोङ लगायत तीन जनाले मात्र बोलेका थिए । संसदको विशेष समयमा सांसदहरुले समसामयिक बिषयमा बोलिरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्