इच्छाकामना गाउँपालिका–१ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय भाराङमा चेपाङ समुदायका विद्यार्थी शुक्रवार विद्यालयमा दिवा खाजा खाँदै ।
विद्यालयमा सपना भिलेज सोसियल ईम्प्याक्टले पौष्टिक आहार सहितको दिवा खाजा कार्यक्रम शुरू गरेको हो । तस्वीर : हीरलाल गुरुङ/रासस