०३ असार २०८३, बुधबार

खुल्ला प्रतिस्पर्धाबाट प्रअ छनोट गर्न प्रोत्साहित गरिने

खुल्ला प्रतिस्पर्धाबाट प्रअ छनोट गर्न प्रोत्साहित गरिने

सरकारले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने भएको छ । 

संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने बताएका हुन् । 

अहिले देशभरका धेरैजसो सामुदायिक विद्यालयमा प्रअ छनोटमा चरम राजनीति हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्