२४ असार २०८३, बुधबार
बजेट

बढेन वृद्धभत्ता, निरन्तरता दिन १ खर्ब ५७ अर्ब विनियोजन

बढेन वृद्धभत्ता, निरन्तरता दिन १ खर्ब ५७ अर्ब विनियोजन

सरकारले जेष्ठ नागरिकलाई दिइने भत्तालाई निरन्तरता दिएको छ । 

आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जेष्ठ नागरिकलाई दिइने भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

महतले सामाजिक सुरक्षा भत्ता बैंकबाट सोझै सम्बन्धित नागरिकलाई दिने कार्य थप व्यवस्थित बनाउने पनि बताए ।

सरकारले यसपाली ज्येष्ठ नागरिकले पाउने भत्ता भने बढाएन ।

salt training

कमेन्ट गर्नुहोस्