३१ असार २०८३, बुधबार

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक डाकेको छ ।

एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार शुक्रवार बिहान ११ः३० बजे बैठक बोलाइएको छ । ​

समसामयिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको उनका जानकारी दिए ।

एमालेको यसअघि गत वैशाख २८ देखि ३० गतेसम्म केन्द्रीय बैठक सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्