०८ साउन २०८३, शुक्रबार

लुम्बिनीमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

जेठ २४, २०८०
दाङ
लुम्बिनीमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । 

प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्