
विक्रम संवत् २००४ सालमा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरूको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान ।
संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम, भुपेन्द्रस्वर श्रेष्ठ र खगराज लोहनीको प्रतिमा निर्माण गरी सम्मान गरेको छ । तस्वीर : रञ्जिता अधिकारी/रासस