असोज ६, २०८०
सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थिय...
काठमाडाैं | जेठ २६, २०८०
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेश सभाकी उसभामुख सृजना दुनुवार र नेकपा एमालेका सांसद राम रानामाथिको आक्रमणमा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर बोलेका मन्त्री श्रेष्ठले दोषीलाई कानूनको दायरामा ल्याउन प्रहरीले प्रक्रिया अगाडि बढाइसकेको जानकारी गराएका हुन् ।
कानून हातमा लिएर अराजक क्रियाकलाप गर्ने जो कोहीलाई सरकारले छुट नदिने उनले बताए ।
त्यसअघि एमाले सांसद योगेश भट्टराईले बिहीवार भएको घटना सम्बन्धमा सरकारको जवाफ माग गरेका थिए ।
मन्त्री श्रेष्ठले कोशी प्रदेशको नाम संवैधानिक रूपमा संशोधन गर्ने कुरालाई सरकारले समर्थन गर्ने तर उदण्ड गतिविधिलाई कानूनको दायरामा ल्याउने बताए । कोशी प्रदेश संघर्षको नाममा अवाञ्छनीय र अराजक गतिविधि देखा पर्नु दु:खको विषय भएको उनले बताए ।
एमाले प्रदेश सभाका सदस्य रामरानामाथि इलाममा ढुंगा मुडा गरिए पनि कालोमोसो दलिएको प्रचार सही नभएको मन्त्री श्रेष्ठले बताए ।
यस्तै प्रदेश सभाकी उपसभामुख सृजना दुनुवारको गाडीको झण्डा थुतेर भागेको सदनलाई जानकारी गराए ।
मन्त्री श्रेष्ठले गणतन्त्र र संघीयताको रक्षाका लागि पनि शान्तिपूर्ण आन्दोलन गर्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।
सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज (शनिबार) पनि आन्दोलन जारी राखेका छन् । बुधबारबाट शुरू भएको शिक्षक महासंघको आन्दोलन शुक्रबार सरकारसँग ६ बुँदे सहमति भएपछि टुंगिएको थिय...
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गरेका छन् । उनले आज आफ्नो गृहजिल्लामा रहेको उक्त मन्दिरको दर्शन गरेका हुन् । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुगेका छन्। प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुगेका हुन् । आज स्थानीय समयअनुसार बिहान ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ । चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका प्रचण्डले चिनियाँ समय अनुसार साँझ ५ बजेपछि सी चिनफिङस...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चीन पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर शुक्रबार न्युयोर्कबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चीनको हाङचौं शहरमा पुगेका हुन् । हाङचौ...
नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टोलीलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...