२१ असार २०८३, आइतबार

पानीका लागि पालो कुर्दै स्थानीय

जेठ २७, २०८०
तनहुँ
पानीका लागि पालो कुर्दै स्थानीय

तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीमा रहेको बघेनी कुवामा पानी लैजान पालो कुर्दै स्थानीय ।

लामो समयदेखि पानी नपर्दा खडेरीका कारण अन्य ठाउँमा पानीका मुहान सुक्न थालेपछि कुवामा पानीका लागि सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । तस्वीर : सानेबहादुर नेपाली/रासस

salt training

कमेन्ट गर्नुहोस्