२८ जेठ २०८३, बिहीबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था कस्तो छ ? आज डिस्चार्ज गर्ने तयारी

जेठ ३१, २०८०
काठमाडौं
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था कस्तो छ ? आज डिस्चार्ज गर्ने तयारी

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । 

मंगलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घण्टासम्म अवलोकनमा राखेको अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति पौडेललाई बुधवारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्