३१ असार २०८३, बुधबार

ललितपुरको इमाडोलमा बिच सडकमै पल्टियो यात्रुबाहक बस

असार २, २०८०
काठमाडौं
ललितपुरको इमाडोलमा बिच सडकमै पल्टियो यात्रुबाहक बस
इमाडोलस्थित बाहुनधारामा सडकबीचमै पल्टिएको बस। तस्वीर : पूर्णप्रसाद श्रेष्ठको फेसबुकबाट

ललितपुरको इमाडोलमा बस दुर्घटना भएको छ । लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारास्थित सडकबीचमै पल्टिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अनियन्त्रित भई बस पल्टिँदा चालकसहित केही यात्रु घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । 

घाइतेहरूलाई किस्ट हस्पिटल लगिएको प्रत्यक्षदर्शी पूर्णप्रसाद श्रेष्ठले जानकारी दिए । 

बसमा २४ जना सवार थिए। 

salt training

कमेन्ट गर्नुहोस्