३१ असार २०८३, बुधबार

दाङको घोराहीमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन

असार २, २०८०
दाङ
दाङको घोराहीमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन

दाङको घोराहीमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

सम्मेलनको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले केही बेर अगाडि उद्‌घाटन गरेकी छिन् । 

महारूद ग्रुप, राप्ती इन्जिनियरिङ कलेज रिसर्च तथा इनोभेशन सेन्टर र सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्तरुपमा सम्मेलनको आयोजना गरेका हुन् ।

सम्मेलनमा सञ्चार, साइबर सुरक्षा, नीति र कानून विषयकमा छलफल हुनेछ ।

दाङको घोराहीमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन

salt training

कमेन्ट गर्नुहोस्