११ साउन २०८३, सोमबार

नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

असार ५, २०८०
काठमाडौं
नेपाल आयल निगमले घटायो इन्धनको मूल्य

नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको  बैठकले हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । 

निगमको विज्ञप्तिअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धन आन्तरिकतर्फको साविकको बिक्री मूल्य प्रति लिटर रु १० घटेको छ । जसअनुसार  बिक्री मूल्य रु १५० प्रतिलिटर कायम भएको छ ।

यस्तै अन्तर्राष्ट्रियतर्फको साविक विक्री मूल्य प्रति किलो लिटर अमेरिकी डलर २०० घटाएर नयाँ बिक्री मूल्य डलरमा १,१५० कायम गरिएको छ ।

निगमले डिजेल, पेट्रोल र ग्यासको मूल्य भने यथावत नै राखेको छ । 

salt training

कमेन्ट गर्नुहोस्