३१ असार २०८३, बुधबार

वर्षाले जलमग्न सडक

असार ७, २०८०
सुनसरी
वर्षाले जलमग्न सडक

सुनसरीको इनरुवा–४ गणेशपुरस्थित सडकका खाल्डाखुल्डीमा जमेको पानी ।

स्थानीयले सडक निर्माणका लागि बारम्बार दबाब दिँदा पनि सुनुवाइ नहुँदा सडक दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । तस्वीर : नवीन गड्तौला/रासस
 

salt training

कमेन्ट गर्नुहोस्