२१ असार २०८३, आइतबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

असार १२, २०८०
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रालयका नियमित एजेण्डामा छलफल गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलवार अपरान्ह बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकले रासायनिक मलको आपूर्ति सम्बन्धमा केही निर्णय लिने सम्भावना रहेको स्रोतले बतायो । धान रोप्ने सिजनमा देशभर रासायनिक मल अभाव देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्