२३ असार २०८३, मंगलबार

म्याग्दीको बेनीमा रोपाइँ गर्दै रोपाहार

असार १४, २०८०
काठमाडौं
म्याग्दीको बेनीमा रोपाइँ गर्दै रोपाहार

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ । तस्वीर : कमल खत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्