१९ असार २०८३, शुक्रबार

आरतीमा धार्मिक पर्यटक

असार १६, २०८०
काठमाडौं
आरतीमा धार्मिक पर्यटक

कास्कीको पोखरास्थित फेवा ताल बाराही घाटमा शनिवार साँझ प्रस्तुत आरतीमा सहभागी धार्मिक पर्यटक । माता तालबाराही आरती व्यवस्थापन समितिले प्रत्येक दिन आरती सञ्चालन गर्दै आएको छ । तस्वीर : हरिप्रसाद बास्तोला/रासस

salt training

कमेन्ट गर्नुहोस्