बिहीवार ३ वटा संसदीय समितिका बैठक बस्दैछन् ।
बिहीवार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दैछ भने अर्थ समितिको बैठक बिहान १० बजे बस्दैछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ । समितिमा सम्बन्धित विषयमा छलफल हुनेछ ।