१२ असार २०८३, शुक्रबार

कार्टुन क्रुजको बबाल डान्स

कात्तिक २०, २०७४
कार्टुन क्रुजको बबाल डान्स
काठमाडौं, २६ भदौं– कार्टुन क्रुज समूह नेपाली युवाहरुमाझ लोकप्रिय छ । विभिन्न गीतमा फिचरका रुपमा कार्टुन क्रुजको डान्स प्रस्तुतिहरु दर्शकहरुले उतिकै मनपराउँछन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमवार राजधानीको प्रज्ञा भवनमा आयोजित स्पोर्ट्स अवार्ड कार्यक्रममा कार्टुन क्रुजको डान्स प्रस्तुति विशेष रह्यो ।

कार्यक्रममा क्रुजसँगै काठमाडौं सर्कसको सर्कस कला, उसु टिमको डान्स, गायिका आस्था राउतको गायन र कमेडियन कलाकार सन्दीप क्षेत्रीको हाँस्यव्यंग्य प्रस्तुति रहेको थियो ।


salt training

कमेन्ट गर्नुहोस्