२८ जेठ २०८३, बिहीबार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीसँग छलफल

असार २३, २०८०
काठमाडौं
उपप्रधानमन्त्री श्रेष्ठद्वारा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीसँग छलफल

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकका विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग छलफल गरेका छन् । 

संशोधित नागरिकता ऐन कार्यान्वयनमा आएसँगै मन्त्री श्रेष्ठले शनिवार भर्चुअल माध्यमबाट ७७ जिल्लाकै सीडीओसँग छलफल गरेका हुन् ।

null

नागरिकता ऐन कार्यान्वयनमा आएसँगै ३० देखि ३५ लाख जनाले नेपाली नागरिकता पाउने अनुमान गरिएको छ । नागरिकता बनाउनका लागि सेवाग्राहीहरू जिल्ला प्रशासन कार्यालयमा रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ ।

salt training

कमेन्ट गर्नुहोस्