२६ जेठ २०८३, मंगलबार
काली खोलानजिकै पहिरो

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

असार २३, २०८०
काठमाडौं
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । सडकखण्डको काली खोलानजिकै शनिवार अपराह्न ४ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

कार्यालयका अनुसार सडक अवरुद्ध हुँदा मुग्लिन र नारायणगढतर्फ आउने/जाने सवारी साधन जाममा परेका छन् ।

पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्