१९ असार २०८३, शुक्रबार

बालुवाटार पुगेर विप्लवले दिए प्रधानमन्त्रीलाई समवेदना

असार ३०, २०८०
काठमाडौं
बालुवाटार पुगेर विप्लवले दिए प्रधानमन्त्रीलाई समवेदना

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

आज (शनिवार) बिहान बालुवाटर पुगेर महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उनको परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन् ।

भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्