२९ जेठ २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

साउन ३, २०८०
काठमाडौं
एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलवार राति कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि उनी प्रस्थान गरेका हुन् ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू सहभागी छन् ।

ओलीले कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र  कार्यबाहक दल नेता उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्