0 shares
दाङको राजपुरका महिलाहरूले बनाएका आकर्षक चुरापोते ।
गाउँपालिकाले यहाँका महिलाहरूलाई विभिन्न सीप सिकाएर आर्थिक आयआर्जनसँग जोडेको छ । महिलाहरूले चुरा पोते, कुसन, डल, चप्पल बनाएर राम्रो आम्दामी गर्दै आएका छन् । तस्वीर : पूर्णप्रकाश विश्वकर्मा/रासस