२१ असार २०८३, आइतबार

कांग्रेसको अर्काे केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने

साउन १०, २०८०
काठमाडौं
कांग्रेसको अर्काे केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने

नेपाली कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने भएको छ ।

बुधवार केन्द्रीय कमिटी बैठकको समापन गर्र्दै सभापति शेरबहादुर देउवाले अर्काे बैठकको जानकारी दिए ।

असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकपछि मंसिर ११, १२ र १३ गते महासमिति बैठक बस्ने निर्णय गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्