२४ असार २०८३, बुधबार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

साउन ११, २०८०
काठमाडौं
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

चितवन भरतपुर महानगरपालिका घर भई हाल जिल्ला काठमाडौँको नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई महाराजगञ्जबाट पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई कार्यालयले गरी प्रहरी वृत नयाँ बानेश्वर पठाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्