०३ असार २०८३, बुधबार

मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

साउन १२, २०८०
काठमाडौं
मिटरब्याजीलाई कारबाही गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् । 

दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रवार प्रमाणीकरण गरेको हुन् ।

संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्