113 shares
बैतडीको पाटनस्थित विमानस्थलमा रहेको टर्मिनल भवन प्रयोगविहीन अवस्थामा । गएको डेढ वर्षदेखि यहाँबाट उडान नहुँदा करोडौं खर्चेर बनेको टर्मिनल भवन प्रयोगविहीन भएको हो । तस्वीर : विनोद सिंह विष्ट/रासस