२६ जेठ २०८३, मंगलबार

काठेपुल भरमा सवारीसधान

साउन १३, २०८०
मनाङ
काठेपुल भरमा सवारीसधान

बेँसीशहर चामे सडक अन्तर्गत चामे गाउँपालिका–२ स्यार्कु खोलामा निर्माण गरिएको काठेपुलको भरमा सवारीसाधान आवतजावत गर्न बाध्य । हाल जिल्लाभर सातवटा काठेपुल रहेका छन् । तस्वीर : नवीन लामिछाने/रासस

salt training

कमेन्ट गर्नुहोस्