३१ असार २०८३, बुधबार

पञ्चेबाजा संरक्षणमा जुटे मझुवाका महिला

साउन १३, २०८०
दाङ
पञ्चेबाजा संरक्षणमा जुटे मझुवाका महिला

दाङको तुलसीपुर उपमहानगरपालिका– ४ मझुवाका महिलाहरू समूहमा आबद्ध भएर पञ्चे बाजा संरक्षणमा जुट्दै । गाउँघरमा हुने विवाह, शुभकार्य, पूजाका समयमा बाजा बजाएर आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी/रासस

salt training

कमेन्ट गर्नुहोस्