×

NMB BANK
NIC ASIA

नुवाकोट–काठमाडौँ पत्रकार समाज गठन

काठमाडाैं | साउन १५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकोट जन्म तथा घर भई हाल काठमाडौँमा सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मीको आजको भेलाले रमेश जम्मकट्टेलको नेतृत्वमा नौ सदस्यीय ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन गरेको छ ।

Muktinath Bank

साउन १५ को ‘खीर खाने संस्कृति’ मनाउँदै आज अनामनगरमा आयोजित भेलाले समाजको सहसंयोजकमा नवराज घिमिरे, सदस्यमा प्रशन्न ढुङ्गाना, प्रकाश पुडासैनी, राजन ढकाल, हरिराम भेटवाल, आशिष ढुङ्गाना, प्रयास श्रेष्ठ र प्रतिमा मुडभरीलाई चयन गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त तदर्थ समितिले संस्थाको विधान तर्जुमा, दर्ता प्रक्रिया र भावी कार्यक्रम सञ्चालन गर्नेछ । एक दशकअघिको यस्तै भेलाले पत्रकार दिनेश आचार्यको अध्यक्षतामा तदर्थ समिति गठन गरेकामा आज पुनःगठन गरी नयाँ रूप दिइएको हो । उक्त समितिमा दुई सदस्य र आवश्यकतानुसार सल्लाहकारपछि चयन गरिनेछ ।


Advertisment
Nabil box
Kumari

 भेलाको अध्यक्षता गर्दै राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले जन्म जिल्लाप्रतिको सम्मान र यसको समृद्धिका लागि सञ्चारकर्मीले हातोमालो गर्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

भेलामा सञ्चारकर्मी सागर गजुरेल, प्रकाश सिलवाल, रामकृष्ण पौडेल, विष्णु तारुके, माधवप्रसाद तिवारी, अनिता श्रेष्ठ, नवराज अधिकारी, राजकुमार सिग्देल, उद्धव सिलवाललगायतले समाजलाई संस्थागत र सक्रियरूपमा सञ्चालन गरी सञ्चार क्षेत्रबाट नुवाकोटको विकासमा टेवा दिन सकिनेमा जोड दिएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x