०६ साउन २०८३, बुधबार

ढोल बजाउँदै मन्त्री किराती

साउन २४, २०८०
काठमाडौं
ढोल बजाउँदै मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती बुधवार नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् झापाले कमल गाउँपालिका–५, पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजना गरेको विश्व आदिवासी दिवस कार्यक्रम ढोल बजाएर उद्‌घाटन गर्दै । तस्वीर :  यज्ञराज आङ्गदेम्बे/रासस

salt training

कमेन्ट गर्नुहोस्