
राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शीतलनिवासमा गएका छन् ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न बिहीवार साँझ शीतलनिवास गएका प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले लोकान्तरलाई जानकारी दिए ।
भेट नियमित रहेको उनले बताए ।