२८ जेठ २०८३, बिहीबार
सुन तस्करीको अनुसन्धान

६० केजी सुन प्रकरण : ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता

भदौ १, २०८०
काठमाडौं
६० केजी सुन प्रकरण : ७ चिनियाँ नागरिकसँग भेटियो नेपाली नागरिकता

६० केजी सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता भेटिएको छ ।

सीआईबीका अधिकारीहरूका अनुसार पक्राउ परेका सातजना चिनियाँसँग सिन्धुपाल्चोकबाट जारी भएको नागरिकता भेटिएको हो । बेल्जियन नागरिक दावा छिरिङसँग पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले साउन २ गते १५० केजी सुनसहित मोटरसाइकलको ब्रेक सू बरामद गरेको थियो । त्यसलाई गाल्दा ६० केजी सुन भएको थियो । 

सीआईबीले पछिल्लो समयमा चिनियाँ नागरिकलाई लक्षित गरेर अनुसन्धान सुरु गरेको छ । दुई दिनमा मात्रै ६ जना चिनियाँ पक्राउ परेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्