२९ जेठ २०८३, शुक्रबार

६ जना माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डले गरे स्वागत

भदौ २, २०८०
काठमाडौं
६ जना माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डले गरे स्वागत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टी परित्याग गरेका ६ नेतालाई पार्टीमा प्रवेश गराएका छन् । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले ६ जनालाई माओवादीमा प्रवेश गराएका हुन् ।

यसरी प्रवेश गर्नेहरूमा डा. अरुण ठाकुर, उज्वल ठाकुर, अभिषेक राउत, वसन्त कुमार तिवारी, रामनाथ महत्तो र सन्दीप ठाकुर रहेका छन् । उनीहरूको राजनीतिक पृष्ठभूमिबारे माओवादीले केही खुलाएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्