२८ असार २०८३, आइतबार

तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ

भदौ १०, २०८०
काठमाडौं
तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ
फाइल फोटो

तनहुँमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ कमलबोटका २९ वर्षीय रमेश नेपालीसहित तीन जनालाई गाई काटेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए ।​

शनिवार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्