२० असार २०८३, शनिबार

तनहुँबाट गाँजासहित एक जना पक्राउ

भदौ ११, २०८०
तनहुँ
तनहुँबाट गाँजासहित एक जना पक्राउ

 तनहुँबाट गाँजासहित एक जना पक्राउ परेका छन् । सोमबार आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ बेनीटारबाट चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चन्डी भञ्ज्याङ बस्ने बर्ष ३० का तिलक गुरुङ पक्राउ परेका हुन् । 

चेकजाँचका क्रममा उनको साथबाट एक किलो गाँजा बरामद भएको प्रहरीको भनाइ छ । 
गुरुङलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्