
के तपाईँसँग डलरसहित विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरिसकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०७ रुपैयाँ रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३१ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमा हेर्नुहोस्ः
