०२ साउन २०८३, शनिबार

आठ वर्षपछि खुल्यो तातोपानी नाका

भदौ १५, २०८०
काठमाडौं
आठ वर्षपछि खुल्यो तातोपानी नाका

तातोपानीको मितेरी पुल नाका आठ वर्षपछि खुलेको छ । शुक्रवार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । तस्वीरः देवराज सुवेदी/रासस

null

salt training

कमेन्ट गर्नुहोस्