२३ असार २०८३, मंगलबार

राजविराज १५ मा उम्मेदवारी दर्ता

कात्तिक २०, २०७४
राजविराज १५  मा उम्मेदवारी दर्ता
राजविराज, ३ असोज- राजविराज नगरपालिका–१५ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडाध्यक्षमा जशकरण मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि राजपाका तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिनुभएको ६५ वर्षीय महन्थी यादवको भदौं ३१ गते मृत्यु भएपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजपाको तर्फबाट आज मण्डलले मनोनयन दर्ता गराएको हो । सो वडाको निर्वाचन यही असोज ५ गते हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्