०३ असार २०८३, बुधबार

अर्थ मन्त्रालयका ५५ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)

भदौ २७, २०८०
काठमाडौं
अर्थ मन्त्रालयका ५५ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)
फाइल फोटो

अर्थ मन्त्रालय अन्तर्गतका ५५ उपसचिवको सरुवा भएको छ ।

मन्त्रालयले आन्तरिक राजश्व विभागसहितका ५५ उपसचिवको सरुवा गरेको प्रवक्ता धनीराम शर्माले लोकान्तरलाई जानकारी दिए ।​

उनका अनुसार सरुवा हुनेमा ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय मातहतका निकायमा कार्यरत उपसचिवहरू रहेका छन् ।

अर्थ मन्त्रालयका इन्द्रबहादुर देवकोटालाई ठूला करदाता कार्यालय, ठूला करदाता कार्यालयका ऋषिराम अधिकारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकी ऋषिराम पोखरेललाई मध्यम स्तरीय करदाता कार्यालयमा सरुवा गरिएको छ ।

यस्तो छ सूची

salt training

कमेन्ट गर्नुहोस्