२८ जेठ २०८३, बिहीबार

एसिया कप फाइनल : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका

भदौ ३१, २०८०
काठमाडौं
एसिया कप फाइनल : भारतविरुद्ध पहिले ब्याटिङ गर्दै श्रीलंका

​एसिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेको श्रीलंकाले पहिले ब्याटिङ रोजेको हो ।

श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो ।

डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौंपटक विजेता बन्ने योजनामा छ ।

एसिया कपको सर्वाधिक सफल टोली भारत आठौंपटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

ओडीआई फर्म्याटमा भारत र श्रीलंकाले खेलेका २० खेलमा बराबरी जीत हात पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्