१६ असार २०८३, मंगलबार

कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम आज

असोज ३, २०८०
काठमाडौं
कांग्रेसको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम आज

नेपाली कांग्रेसको बीपी साहित्य महोत्सव अन्तर्गत स्थागित तेस्रो दिनको कार्यक्रम आजका लागि तय भएको छ । 

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि २६ भदौको तेस्रो तथा अन्तिम दिनको कार्यक्रम रोकिएको थियो । 

सोही रोकिएको कार्यक्रम आज हुने कार्यक्रम आयोजक समितिका संयोजक एवं सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । 

अन्तिम दिनको कार्यक्रममा कोइराला परिवारका डा. शशांक, शेखर र सुजाता एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्