०८ साउन २०८३, शुक्रबार

प्रधानसेनापति शर्मा असोज ७ गते भारत जाँदै

असोज ४, २०८०
काठमाडौं
प्रधानसेनापति शर्मा असोज ७ गते भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

'इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स'मा सहभागी हुन उनी असोज ७ गते भारतको राजधानी नयाँ दिल्ली जान लागेको सेनाले जनाएको छ । 

१३ औं संस्करणको उक्त 'कन्फ्रेन्स' असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । 


 

salt training

कमेन्ट गर्नुहोस्